Wednesday, February 25, 2026
Homeअर्थसुनचाँदीसुनको मूल्य स्थिर, चाँदीको बढ्यो १३० रुपैयाँ

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो १३० रुपैयाँ

विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments