पोखराः पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हान्दा एसएलआर र १८ राउण्ड गोली फेला परेको छ ।
सो क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ ।
जाल हान्ने क्रममा उक्त हतियार र गोली भेटिएको प्रहरीले बताएको छ ।