Wednesday, February 11, 2026
Homeअर्थसुनचाँदीलगातार चौथो दिन बढ्यो सुनको भाउ

लगातार चौथो दिन बढ्यो सुनको भाउ

विराटचोकः आज लगातार चौथो दिन पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार २९० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments