Wednesday, January 21, 2026
Homeफिचररुपन्देहीमा सबैभन्दा बढी उम्मेद्वार, सबैभन्दा कम मुस्ताङमा

रुपन्देहीमा सबैभन्दा बढी उम्मेद्वार, सबैभन्दा कम मुस्ताङमा

विराटचोकः देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी रुपन्देहीमा परेको छ । निर्वाचन आयोगका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा ३५ र रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा ३७ जनाको उम्मेद्वारी परेको छ ।

सबैभन्दा कम मुस्ताङमा ४ जनाको उम्मेद्वारी परेको छ । मनाङमा ५ जनाको उम्मेद्वारी दर्ता भएको छ । ३०३ महिलासहित देशभर २ हजार ६५५ जनाले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments