म्याग्दीः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएर आगामी निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।
पुन आज बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।