Tuesday, January 20, 2026
Homeफिचरआज पनि बनायो सुन र चाँदीको भाउले हालसम्मकै उच्च मूल्यको कारोबार

आज पनि बनायो सुन र चाँदीको भाउले हालसम्मकै उच्च मूल्यको कारोबार

विराटचोकः आज पनि सुन र चाँदीको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेपछि हिजो कायम भएको उच्च मूल्यको रेकर्ड तोडिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ८४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ८८० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments