Tuesday, December 24, 2024
Homeफिचरमन्दाकिनी हाइड्रोको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन

मन्दाकिनी हाइड्रोको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन

सुन्दरहरैंचाः मन्दाकिनी हाइड्रोपावरको ४ दशमलव ७५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४२८ रुपैयाँ ८० पैसालाई आधार मानेर भाउ समायोजन गरेको हो । समायोजन पछि यसको मूल्य ४०९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

आइतबार यही समायोजित भाउलाई आधार मानेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments