Wednesday, December 31, 2025
Homeराजनीतिजेनजी शहीदमाता रचना खतिवडा रास्वपाको समानुपातिक सूचीमा

जेनजी शहीदमाता रचना खतिवडा रास्वपाको समानुपातिक सूचीमा

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी शहीद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक सूचीमा समावेश गरेको छ ।

खस आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा रचना रहँदा सो क्लस्टरबाट पहिलो नम्बरमा प्रतिभा रावलको नाम छ । त्यसपछि क्रमशः विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल र मञ्जु भुसालको नाम छ ।

खतिवडाको घर काभ्रेपलाञ्चोक हो ।

सम्बन्धित समाचारः

जेनजी शहीदपिता नारायण श्रेष्ठलाई कांग्रेसले बनायो समानुपातिक उम्मेद्वार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments