Saturday, February 14, 2026
Homeराजनीतिजेनजी शहीदपिता नारायण श्रेष्ठलाई कांग्रेसले बनायो समानुपातिक उम्मेद्वार

जेनजी शहीदपिता नारायण श्रेष्ठलाई कांग्रेसले बनायो समानुपातिक उम्मेद्वार

काठमाडौंः नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेद्वारको सूचीमा जेनजी आन्दोलनका शहीद धीरज श्रेष्ठका पिता नारायण श्रेष्ठलाई राखेको छ ।

आदिवासी जनजाति क्लष्टरको सूचीमा समावेश श्रेष्ठ जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments