Thursday, February 12, 2026
Homeअर्थसुनचाँदीचाँदीको भाउले बनायो उच्च मूल्यको कीर्तिमान, घट्यो सुनको भाउ

चाँदीको भाउले बनायो उच्च मूल्यको कीर्तिमान, घट्यो सुनको भाउ

विराटचोकः तोलामा ६० रुपैयाँ बढेर आज चाँदीको भाउले उच्च मूल्यको रेकर्ड बनाएको छ । योसँगै चाँदीको भाउले हिजो बनाएको उच्च मूल्यको रेकर्ड तोडिएको हो । सुनको भाउ भने आज तोलामा ६०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ७० हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २७० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments