Tuesday, December 24, 2024
Homeफिचरलगातार छैटौँ दिन पनि शेयर बजारमा गिरावट

लगातार छैटौँ दिन पनि शेयर बजारमा गिरावट

सुन्दरहरैंचाः मंगलबार नेपाली शेयरबजार ३०.०५ अंकले घटेर २ हजार ३०.१० को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३०५ वटा कम्पनीका १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता शेयर ८५ हजार ४ सय ३५ पटक किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँको शेयर कारोबार भएको छ ।

बजार घटे पनि चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरभाउ १० प्रतिशतले बढेको छ ।

हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३१ खर्ब ५२ अर्ब ६१ करोड १० लाख २८ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments