Tuesday, December 24, 2024
Homeफिचरजीवन विकास, कालिका पावर र युनिभर्सल पावरको बोनस शेयरमा मूल्य समायोजन

जीवन विकास, कालिका पावर र युनिभर्सल पावरको बोनस शेयरमा मूल्य समायोजन

सुन्दरहरैंचाः नेपाल स्टक एक्सचेन्जमा जीवन विकास लघुवित्त, कालिका पावर कम्पनी लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएर १ हजार ३२२ रुपैयाँ २ पैसा कायम भएको छ ।

कालिका पावरको १० प्रतिशत बोनस शेयरमा भाउ समायोजनपछि मूल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

युनिभर्सल पावरको ८ दशमलव ५५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भई २०१ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

साधारण सभाका लागि बुधबार बुक क्लोज हुने भएकाले बुधबारदेखिको कारोबारका लागि नेप्सेले मूल्य समायोजन गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments