Wednesday, December 17, 2025
Homeफिचरचाँदीको मूल्यमा बन्यो आज फेरि नयाँ रेकर्ड

चाँदीको मूल्यमा बन्यो आज फेरि नयाँ रेकर्ड

विराटचोकः आज नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढे पनि उच्च मूल्यको रेकर्डभन्दा तलै छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments