Wednesday, December 17, 2025
Homeफिचरएमाले महाधिवेशनमा रोकियो मतदान प्रक्रिया, आज बिहान ८ बजेदेखि हुने

एमाले महाधिवेशनमा रोकियो मतदान प्रक्रिया, आज बिहान ८ बजेदेखि हुने

काठमाडौंः नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया आज बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।

भोटिङ मेसिनमा वर्णानुक्रममा उम्मेद्वारको नाम राख्न र फन्ट मिलाउन समय लागेको मतदान मिति सारिएको बताइएको छ । चिसो मौसममा राति बस्न अनुकूल नहुने भएकाले पनि मतदान प्रक्रिया रोकिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments