Saturday, January 31, 2026
Homeफिचरअमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा

विराटचोकः आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । यो हालसम्मकै उच्च विनिमय दर हो ।

युरोपियन युरोको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा कायम गरिएको छ ।
पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ र बिक्रीदर १८२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments