Tuesday, December 16, 2025
Homeफिचरसुनकाे भाउ घट्दा बढ्याे चाँदीकाे

सुनकाे भाउ घट्दा बढ्याे चाँदीकाे

विराटचाेकः आज सुनकाे भाउ ताेलामा १ हजार ७०० रुपैयाँ घटेकाे छ । चाँदीकाे भाउ भने ताेलामा १५ रुपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ आज ३ हजार ८८५ रुपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments