Tuesday, December 16, 2025
Homeअर्थपेट्रोलको मूल्य २ रुपैयाँ बढ्दा ४ रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य

पेट्रोलको मूल्य २ रुपैयाँ बढ्दा ४ रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य

विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थपघट गरेको छ पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगमले आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य लिटरमा चार रुपैयाँले घटाइएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments