Monday, December 15, 2025
Homeअर्थतोलाको २ लाख ६० हजार पुगेर सुनको भाउले फेरि बनायो उच्च मूल्यको...

तोलाको २ लाख ६० हजार पुगेर सुनको भाउले फेरि बनायो उच्च मूल्यको रेकर्ड

विराटचोकः आज फेरि सुनको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । तोलाको २ लाख ६० हजार ७०० रुपैयाँ पुगेर सुनको भाउले शुक्रबार कायम उच्च मूल्यको रेकर्ड तोडेर हालसम्मको उच्च मूल्यको रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ हजार ९०० रुपैयाँ बढेर २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेर तोलाको ३ हजार ८७० रुपैयाँ पुगेको छ ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको थियो । चाँदीको भाउ भने तोलामा ८० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments