Wednesday, January 28, 2026
Homeखेलकुदएनपीएलको दोस्रो संस्करणमा रोहित पौडेल बने उत्कृष्ट खेलाडी, पुरस्कारमा पाए कार

एनपीएलको दोस्रो संस्करणमा रोहित पौडेल बने उत्कृष्ट खेलाडी, पुरस्कारमा पाए कार

काठमाडौंः हिजो सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल उत्कृष्ट खेलाडी हुँदै कार पुरस्कार पाएका छन् ।

कार विजेता रोहितले यो सिजनमा २७४ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालीमध्ये शीर्ष र समग्रमा दोस्रो स्थानमा रहेका उनी विकेट लिने खेलाडीको सूचीमा समग्रमा नवौं स्थानमा रहे ।

एनपीएलको नयाँ च्याम्पियन लुम्बिनी बन्दा सुदूर पश्चिम लगातार उपविजेता

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments