Saturday, December 13, 2025
Homeखेलकुदएनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूर पश्चिम रोयल्स र लुम्बिनी लायन्सले आज...

एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूर पश्चिम रोयल्स र लुम्बिनी लायन्सले आज प्रतिष्पर्धा गर्ने

काठमाडौंः त्रिवि अन्तर्राष्ट्रिय खेलमैदान कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आज फाइनल खेल हुँदैछ । एनपीएलको उपाधि पहिलो पटक चुम्ने दाउमा दुवै टिम रहेका छन् ।

दिउँसो साढे ३ बजेदेखि शुरु हुने प्रतियोगितामा जुन टिमले जिते पनि एनपीएलको उपाधि पहिलो पटक हात पार्ने टिम बन्ने छन् । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको छ । गत संस्करणको उपविजेता सुदूर पश्चिम लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको हो ।

लुम्बिनी लायन्स पहिलो पटक प्लेअफ पुग्नुका साथै फाइनलसम्म पुगेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments