Friday, December 5, 2025
Homeफिचर२२ वर्षमा प्रधानाध्याक बने भरत भण्डारी

२२ वर्षमा प्रधानाध्याक बने भरत भण्डारी

बैतडीः बैतडी जिल्लाको पाटन नगरपालिका–८ ज्याफूस्थित जनप्रिय आधारभूत विद्यालयको प्रधानाध्यापकमा २२ वर्षीय भरत भण्डारी नियुक्त भएका छन् ।

पाटन नगरपालिका–९ घर भएका भण्डारी शिक्षण पेशामा आबद्ध भएको ६ महिनामै प्रधानाध्यापक बनेका हुन् । करार राहत कोटामा कार्यरत भण्डारीलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक जिम्मेवारी दिने निर्णय गरेको छ ।

आफूले प्रअको जिम्मेवारी पाएको विषयमा फेसबुकमा जानकारी दिँदै भण्डारीले सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, पदाधिकारी तथा अभिभावकलाई धन्यवाद दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments