Tuesday, December 24, 2024
Homeअर्थसुन्दरहरैँचाको हिउँदे नगरसभा माघ ५ गते हुने, राजस्वको दर घट्ने विश्वास

सुन्दरहरैँचाको हिउँदे नगरसभा माघ ५ गते हुने, राजस्वको दर घट्ने विश्वास

सुन्दरहरैंचाः राजस्वको दर बढाएपछि त्यसलाई घटाउनुपर्ने दबाबमा रहेको मोरङको सुन्दरहरैँचा नगरपालिकाको हिउँदे नगरसभा माघ ५ गते हुने भएको छ ।

शुक्रबार बसेको १ सय ८ औँ कार्यपालिका बैठकले नगरसभा माघ ५ गते गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

राजस्व घटाउनुपर्ने माग राख्दै नगरका विभिन्न राजनीतिक दलहरु चरणबद्ध आन्दोलनमा छन् । नगरसभाले राजस्वको दर घटाउनेमा उनीहरु विश्वस्त छन् । त्यसैले हिउँदे नगरसभालाई महत्वका साथ हेरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments