Friday, December 5, 2025
Homeफिचरबढ्याे सुनचाँदीकाे भाउ

बढ्याे सुनचाँदीकाे भाउ

विराटचाेकः आज सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ । सुनकाे भाउ ताेलामा ७०० रुपैयाँ र चाँदीकाे भाउ ताेलामा ३५ रुपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबारको बजारमा प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढेको छ ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा ३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments