Friday, December 5, 2025
Homeफिचरसुनको भाउ फेरि झर्याे २ लाख ४० हजारभन्दा तल

सुनको भाउ फेरि झर्याे २ लाख ४० हजारभन्दा तल

विराटचोकः आज पनि सुनचाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ३९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ९० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको थियो । अस्ति आइतबार सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५० रुपैयाँ घटेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments