Friday, December 5, 2025
Homeधर्म र संस्कृतिभाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ ।

मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

उत्तम साइतमा राज्य सञ्चालकले टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि साइतको आवश्यक नपर्ने समितिले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments