Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिआज धान्य पूर्णिमा

आज धान्य पूर्णिमा

सुन्दरहरैंचाः आज धान्य पूर्णिमा हो । हरेक वर्ष नयाँ धानको आगमनमा खुशी मनाउन मंसिर शुक्ल पूर्णिमाका दिन धान्य पूर्णिमा मनाउने चलन छ ।

आज धानको विधिपूर्वक अर्चना र आराधना गरिन्छ । आजका दिन नयाँ धानको दान गर्ने, नयाँ धानको चामल पिसेर मालपुवा खाने, दान गर्ने चलन छ ।

ठाउँ अनुसार नयाँ धानको पिठो पिसेर सेल रोटी बनाउने, मालपुवा, बाबर या अन्य परिकार बनाएर खाने गरिन्छ । अन्नप्रासनको लागि पनि आजको दिनलाई उत्तम मानिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments