Friday, December 5, 2025
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालय सुधारका लागि सुन्दरहरैंचा सरोकार समाजले बुझायो ज्ञापनपत्र

पूर्वाञ्चल विश्वविद्यालय सुधारका लागि सुन्दरहरैंचा सरोकार समाजले बुझायो ज्ञापनपत्र

विराटचोकः सुन्दरहरैंचा सरोकार समाजले पूर्वाञ्चल विश्वविद्यालय सुधारका मागसहित उपकुलपति डा. बिजु थपलियालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउन आयोजित कार्यक्रममा समाजका अग्रज व्यक्तित्व, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय भद्रभलादमी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

समाजले विश्वविद्यालयलाई पारदर्शी, गुणस्तरीय र अनुसन्धानमुखी बनाउनुपर्ने माग राख्दै शिक्षण–अध्ययनको स्तर सुधार्न विशेष पहल गर्न आग्रह गरेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments