Friday, December 5, 2025
Homeकला र साहित्यसृजनशील समाजले आयोजना गरेको तीज विशेष खुला विवाहित महिला नृत्य प्रतियोगितामा खोर्साने...

सृजनशील समाजले आयोजना गरेको तीज विशेष खुला विवाहित महिला नृत्य प्रतियोगितामा खोर्साने आमा समूह पहिलो

बेलेपुरः सृजनशीनल समाजको आयोजनामा मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा भएको तीज विशेष खुला विवाहित महिला नृत्य प्रतियोगितामा खोर्साने आमा समूह पहिलो भएको छ । त्यस्तै अक्सिजन फिट्नेस ग्रुप दोस्रो र विष्णुपाञ्चायन भजनकीर्तन समूह तेस्रो र शोभा जोशीको समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र वितरण वितरण गरिएको थियो । राजु बस्नेत र अमृता खड्का प्रतियोगिताको निर्णायकको रुपमा रहनुभएको थियो ।

समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरंैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन समाजकी सचिव अनिता बुढाथोकीले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments