Friday, December 5, 2025
Homeफिचरसुनको भाउ ८०० रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ

सुनको भाउ ८०० रुपैयाँ बढ्यो, चाँदीको ५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९६ हजार ३०० रुपैयाँ तोकिएको छ । चाँदी प्रति तोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments