Friday, December 5, 2025
Homeफिचरलायन्स क्लब अफ गछियाले गोठगाउँमा गर्याे रक्तदान

लायन्स क्लब अफ गछियाले गोठगाउँमा गर्याे रक्तदान

गोठगाउँः शनिबार सुन्दरहरैंचा–७ गोठगाउँमा लायन्स क्लब अफ गछियाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेको क्लबले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर बबरजंग थापा तथा विशिष्ट अतिथिहरूमा डिस्ट्रिक्ट कोषध्यक्ष नागेश पोखरेल, ब्लड चिप नगेन्द्र दाहाल, सुन्दरहरैचा–७ का वडाध्यक्ष भुवनसिंह आले मगर हुनुहुन्थ्यो । विशेष अतिथिमा एरिया चिफ रोहितकुमार साह, रिजन खगेन्द्र रिजाल, सुमन गजमेरलगायत हुनुुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments