Tuesday, December 24, 2024
Homeअर्थशेयरप्रिओपनमै सवा १ प्रतिशतले बढ्यो नेप्से

प्रिओपनमै सवा १ प्रतिशतले बढ्यो नेप्से

विराटचोकः साताको दोस्रो कारोबारको दिन आज नेपाली शेयर बजार प्रि ओपनमै १ दशमलव ३० प्रतिशत अर्थात् २५.५५ अंकले बढेको छ ।

१७६ वटा कम्पनीको कारोबार भएकोमा १५६ वटाको मूल्य बढेको छ भने २ वटाको घटेको छ । अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य बढेको छ ।

हिजो प्रि ओपन सेसनमा पौने १ प्रतिशतमात्रै बजार बढेको थियो । तर बजार खुलेको ९ मिनेटमै ६ प्रतिशतले बजार बढेपछि ९ मिनेटभन्दा बढी शेयर कारोबार भएको थिएन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments