Tuesday, December 24, 2024
Homeफिचरहातेमालो बहुउद्देश्यीय सहकारीमा हेमराज सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति

हातेमालो बहुउद्देश्यीय सहकारीमा हेमराज सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति

विराटचोकः हातेमालो बहुउद्देश्यीय सहकारी संस्था सुन्दरहरैंचाको अध्यक्षमा हेमराज सुवेदी सर्वसमत चयन हुनुभएको छ । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभाले उपाध्यक्षमा मनिप्रसाद लिम्बू, सचिवमा गुरुप्रसाद अधिकारी, सहसचिवमा विन्दा दाहाल थापालाई चयन गरेको छ ।

सदस्यहरूमा अर्जुनकुमार कार्की, टीकाप्रसाद सुवेदी, नगेन्द्रकुमार मास्के, यज्ञप्रसाद ढकाल (राम), हरिबहादुर कार्की, कमला गुरुङ, कुसुम बराल कँडेल, मन्दिरा थापा चयन हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक बलराम पोखरेलका अनुसार लेखा सुपरीवेक्षण समिति संयोजकमा देबीबहादुर कार्की र सदस्यहरुमा लोकबहादुर श्रेष्ठ र कविता दाहाल चयन हुनुभएको छ । नयाँ कार्य समितिका पदाधिकारीहरू तथा सदस्यहरुलाई निर्वाचन संयोजक पोखरेलले पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments