Monday, December 23, 2024
Homeअर्थसुन्दरहरैंचाका घरधनीले असोज मसान्तसम्म घरबहाल तिरे ८० प्रतिशत छुट पाउने

सुन्दरहरैंचाका घरधनीले असोज मसान्तसम्म घरबहाल तिरे ८० प्रतिशत छुट पाउने

विराटचोकः सुन्दरहरैंचाका घरधनीले चाल आर्थिक वर्षको घरबहाल कर यही असोज मसान्तसम्ममा भुक्तान गरेमा ८० प्रतिशत छुट दिइने सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ ।

घरबहाल कर भुक्तानीमा उद्योग वाणिज्य संघले पनि सहजीकरण गर्ने भएको छ । त्यसका लाग संघले निःशुल्क सिफारिश दिने भएको छ । सो सिफारिश लिएर असोज महिनाभित्र बहाल कर तिर्न संघले पनि सूचनामार्फत् सबै घरधनीलाई जानकारी गराएको संघका अध्यक्ष नारायण कार्की बताउनुहुन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments