Tuesday, December 24, 2024
Homeफिचरसानिमा क्यापिटलका ३ फण्डहरूको लाभांश घोषणा, भदौ २६ गते बुक क्लोज

सानिमा क्यापिटलका ३ फण्डहरूको लाभांश घोषणा, भदौ २६ गते बुक क्लोज

विराटचोकः सानिमा क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित ३ फण्डहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

जसअनुसार सानिमा इक्विटी फण्डले कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डले १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएका छन् ।

भदौ १४ गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

फन्डहरुले नगद लाभांश वितरण गर्न भदौ २६ गते बुक क्लोज गर्दैछन् । भदौ २५ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश पाउनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments