Tuesday, December 24, 2024
Homeफिचरप्रि ओपन सेसनमा नेप्सेमा साढे १२ अङ्कको वृद्धि

प्रि ओपन सेसनमा नेप्सेमा साढे १२ अङ्कको वृद्धि

विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १२ दशमलव ६० अंक बढेर २९८७ दशमलव ०६ विन्दुमा पुगेको छ ।

आज प्रि ओपन सेसनमा १०७ कम्पनीको ३७८ पटकको कारोबारमा २ करोड ४९ लाख ८१ हजार ३३६ रुपैयाँको ५१ हजार ११० कित्ता शेयर किनबेच भएको छ ।

ज्योति विकास बैंकको सबैभन्दा धेरै ३६ लाख ६५ हजार ३२७ रुपैयाँको शेयर किनबेच भएको छ । सो कम्पनीको २९ पटकको कारोबारमा ८ हजार ५९८ कित्ता शेयर बिहीबारको भन्दा २ प्रतिशत मूल्य बढेर किनबेच भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments