Tuesday, December 24, 2024
Homeफिचरएनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको लाभांश घोषणा

एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको लाभांश घोषणा

विराटचोकः एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित एनआईसी एशिया सेलेक्ट ३० का इकाईधनीहरुलाई १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई ९ दशमलव ५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई ९ दशमलव २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरिको ती कोषको प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेडले जनाएको छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments