Tuesday, December 24, 2024
Homeफिचरलक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड २ को लाभांश घोषणा

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड २ को लाभांश घोषणा

विराटचोकः लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड २ र लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुका लागि दिइने लाभांश घोषणा गरेको छ ।

साउन १४ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।

लक्ष्मी भ्यालु फण्ड २ ले ४ दशमलव ५ प्रतिशतका दरले र लक्ष्मी उन्नति कोषले ७ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments