Tuesday, December 24, 2024
Homeफिचरएक घण्टामा झण्डै ६ अर्बको शेयर कारोबार

एक घण्टामा झण्डै ६ अर्बको शेयर कारोबार

विराटचोकः आज शेयर बजारमा एक घण्टामा ५ अर्ब ९६ करोड ४६ लाख ८३ हजार ६४४ रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको १९ करोड ३७ लाख २३ हजार ६१४ रुपैयाँको शेयर कारोबार भएको छ ।

१ घण्टामा जम्मा ३०३ कम्पनीको शेयर कारोबार हुँदा धेरै कारोबार हुने अन्य कम्पनीमा प्रोग्रेसिभ फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इनभेस्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र गुर्खाज फाइनान्स परेका छन् । १ घण्टामा उतारचढावका बीच बजारमा २२ अंकको वृद्धि भएर नेप्से २७८३ दशमलव ०३ अंकमा अडिएको छ ।

हिजो एक घण्टामा ५ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा दिनभरमा हालसम्मकै धेरै रुपैयाँको शेयर कारोबार भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments