Friday, December 5, 2025
Homeफिचरताेलामा २,००० रुपैयाँ घट्याे सुनकाे भाउ

ताेलामा २,००० रुपैयाँ घट्याे सुनकाे भाउ

विराटचाेकः शुक्रबार सुनको मूल्यमा भारि गिरावट भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments