Tuesday, December 24, 2024
Homeफिचरशेयर बजारमा उतारचढाव, २ घण्टामा सवा ९ अर्ब रुपैयाँको कारोबार

शेयर बजारमा उतारचढाव, २ घण्टामा सवा ९ अर्ब रुपैयाँको कारोबार

विराटचोकः आज शेयर बजारमा तीव्र उतारचढाव आएको छ । उतारचढावकै कारण २ घण्टामा ९ अर्ब २९ करोड ३७ लाख ३५ हजार २५९ रुपैयाँको कारोबार भएको छ ।

आज बैंकिङ क्षेत्रमा उछाल आउँदा झण्डै १०० अंक बढेको बजार अहिले झण्डै आधा घटेर पुनः बढ्न थालेको छ ।

उच्च कारोबार गर्ने कम्पनीमा नेपाल फाइनान्स, माथिल्लो तामाकोशी लघुवित्त, साइन डेभलपमेन्ट बैंक, ङादी ग्रुप र सिइडीबी हाइड्रोपावर रहेका छन् ।

बजार खुलेको १ घण्टामा ४ अर्बको कारोबार भएको थियो ।

एक घण्टामा ४ अर्ब ७ करोडको शेयर कारोबार, बजार सूचक २४०० को लाइनमा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments