Wednesday, December 25, 2024
Homeफिचरस्पेसल प्रि ओपनमा ५५६ रुपैयाँमा भयो सर्वाेत्तमको पहिलो कारोबार

स्पेसल प्रि ओपनमा ५५६ रुपैयाँमा भयो सर्वाेत्तमको पहिलो कारोबार

विराटचोकः स्पेसल प्रि ओपन सेसनमा सर्वोत्तम सिमेन्टको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको छ । कम्पनीको शेयर हिजो नेप्सेमा सूचीकृत भएको थियो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो ।

१२० कित्ता शेयर ५५६ रुपैयाँमा स्पेसल प्रि ओपनमा कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments