विराटचोकः सोनापुर मिनरल्स एन्ड आयलले सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको साधारण शेयरको ‘लक इन’ अवधि चैत २३ गते सकिने भएको छ ।
सामुहिक लगानी कोषले ४ लाख २ हजार १९ कित्ता शेयर होल्ड गरेका छन् । यी शेयर चैत २३ गतेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् ।