Sunday, November 29, 2026
Homeशिक्षा र स्वास्थ्यसुन्दरहरैंचामा आज प्याब्सनले लोक नृत्य प्रतियोगिता गर्ने

सुन्दरहरैंचामा आज प्याब्सनले लोक नृत्य प्रतियोगिता गर्ने

सलकपुरः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आज सुन्दरहरैंचाका प्याब्सन आबद्ध विद्यालयबीच लोकनृत्य प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजकले हिजो साँझ पत्रकार सम्मेलन गरेर जनाएअनुसार प्रतियोगितामा १२ विद्यालयका २३ टिम सहभागी छन् । जुनियरतर्फ १२ र सिनियरतर्फ ११ टिम रहेको प्याब्सनका नगर अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय (प्रत्येक ४ विद्यालयबराबर १ विद्यालय) जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments