Saturday, October 31, 2026
Homeसमाचारवराहक्षेत्रमा बाढी प्रतिरोधात्मक गतिविधिसम्बन्धी छलफल

वराहक्षेत्रमा बाढी प्रतिरोधात्मक गतिविधिसम्बन्धी छलफल

चक्रघट्टीः शुक्रबार वराहक्षेत्र नगरपालिकासँगको समन्वयमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा निड्स नेपालको प्राविधिक सहयोगमा पुर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत बाढी प्रतिरोधात्मक गतिविधिसम्बन्धी छलफल भएको छ ।

सो छलफलमा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत मातृका तिवारी, प्राविधिक शाखा प्रमुख इन्जिनियर राजु भट्टराईको उपस्थिति थियो ।

त्यस्तै, सुरक्षा निकायका प्रतिनिधि, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा निड्स नेपालका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments