Tuesday, October 13, 2026
Homeराजनीतिनेपाली कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीको मतगणनामा रामहरि खतिवडाको अग्रता

नेपाली कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीको मतगणनामा रामहरि खतिवडाको अग्रता

काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिनुभएको छ ।

१६८९ मत गणना हुँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी अजय शिवाकोटीले ५४८ मत पाउनुभएको छ ।

अन्य प्रतिष्पर्धी डिल्लीराज सुवेदीले ४३९ मत ल्याउनुभएको छ । देवेन्द्रराज कण्डेलले ३३४ मत ल्याउनुभएको छ ।

विकास कोइरालाले २८४ मत, रमेशप्रसाद धमलाले २०५ मत, अमृतकुमार अर्यालले १७६ मत र विमलराज क्षेत्रीले ६१ मत ल्याउनुभएको छ ।

मतगणना कार्य जारी रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments