Tuesday, October 13, 2026
Homeराजनीतिकोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशनको अन्त्य गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments