Friday, September 11, 2026
Homeशिक्षा र स्वास्थ्यविश्व आत्महत्या रोकथाम विरुद्धको दिवसको अवसरमा वक्तृत्वकला

विश्व आत्महत्या रोकथाम विरुद्धको दिवसको अवसरमा वक्तृत्वकला

मुगुः विश्व आत्महत्या रोकथामविरुद्धको दिवसको अवसरमा फेल्म नेपालको आर्थिक सहयोग, सीएमसी नेपाल र हेरेन्डेक नेपालको प्राविधिक सहयोगमा भएको वक्तृत्वकला प्रतियोगितामा अनिषा मल्ल पहिलो हुनुभएको छ ।

खत्याड गाउँपालिकाको साझेदारीमा भएको कार्यक्रममा श्री जनजागरण माध्यमिक विद्यालय खत्याड २ पाथरगडा सेरी मुगुमा कक्षा १० मा अध्ययनरत छात्रा अनिषा मल्ल पहिलो हुनुभएको छ ।

‘आत्महत्या रोकथामका लागि स्थानीय सरकार, समुदाय र विद्यालयको भूमिका’ शीर्षकमा भएको प्रतियोगितामा आशा उपाध्याय दोस्रो चन्द्रप्रकाश टमाटा तेस्रो र दीपा बुढा सान्त्वना स्थान हासिल गर्दै पुरस्कृत हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments