Friday, December 5, 2025
Homeफिचरनेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि फागुन २३ गते सकिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि फागुन २३ गते सकिने

काठमाडौंः नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन अवधि फागुन २३ गते समाप्त हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।

सो बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक शेयर लक इनमा रहेको छ । फागुन २३ पश्चात सो शेयर कारोबार गर्न सकिने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments