Thursday, August 13, 2026
Homeसमाचारपत्रकार किशोर श्रेष्ठ पक्राउ

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौंः जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

एक जना सांसदको महिलासँगको यौन आशययुक्त तस्बिर सामाजिक सञ्जालमा प्रकाशन गरेको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments