Tuesday, April 28, 2026
Homeराजनीतिनेकपाको महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म हुने

नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ गतेसम्म हुने

विराटचोकः सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन ११ देखि १५ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय सङ्गठनहरूको समायोजन गर्ने निर्णय पनि सो बैठकले गरेको जनाइएको छ ।

असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments